धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टी भएको छ। कन्ट्याक ट्रेसिङमा परेपछि होम क्वारेन्टिमा बसेका देउवालाई आज कोरोना पोजेटिभ देखिएको छ। ‘उनी केही दिनदेखि
धनगढी – बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा दुई हजार २०५ नमुना परीक्षण गर्दा थप ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय
दार्चुलामा – बालबालीकालाई लगाईने कोरोना विरुद्धको मोडर्ना खोप दार्चुलामा लगाउन सुरु गरिएको छ । जिल्लामा रहेका १२ वर्षदेखी १७ वर्ष उमेर समुहका २१ हजार बालबालीकाहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु
धनगढी- कैलालीमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका-४ मा से१त ५९४४ नम्बरको ट्र्याक्टरबाट खसेर टीकापुर नगरपालिका- २ का २२ वर्षीय अरुण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको