प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टी


काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टी भएको छ। कन्ट्याक ट्रेसिङमा परेपछि होम क्वारेन्टिमा बसेका देउवालाई आज कोरोना पोजेटिभ देखिएको छ।

‘उनी केही दिनदेखि घरमै क्वारेन्टिनमा बसेका थिए, परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो, ‘निजी सचिवालयका अरूलाई कोरोना देखिएको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0