जिल्लाको गोदावरी नगरपालिका – ४ गोदावरीमा रहेको काठेपुलबाट खसेर अछामका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको छ ।
पुलबाट खसेर गम्भीर घाईते भएका भाटको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट गोदावरी पुगेका भाट पेशाले शिक्षक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1