अपराध/अनुसन्धान
कैलालीमा युवकको विभत्स हत्याः हत्यापछिको फोन रेकर्ड सार्वजनिक (अडियोसहित)

धनगढी – कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्यापछिको फोन रेकर्ड सार्वजनिक भएको छ । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड सार्वजनिक भएको हो

बडुवाल हत्या प्रकरणः २१ अभियुक्त विरुद्ध मुद्धा दायर

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना अभियुक्त विरुद्ध जिल्ला अदालत कैलालीमा मृद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढीमा छोराको हत्या गरी फरार सौतेनी आमा भारतको हरियाणाबाट पक्राउ

धनगढी– धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेकी सौतेनी आमालाई सार्वजनिक गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान्त थापामगरको

कञ्चनपुरबाट कैलालीका ३ जना लागुऔषधसहित पक्राउ

धनगढी- कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का रोहित पार्की, गोदावरी नगरपालिकाको मालाखेती बस्ने आशिष भाट र गोदावरी नगरपालिका ओलानी बस्ने निरज बडैलालाई

बडुवाल हत्या प्रकरणः सिद्धार्थ होटलमा पेस्तोल फेला

धनगढी– कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको छ। प्रहरीले बर्दियास्थित एक रिसोर्टबाट घटनाको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको