अपराध/अनुसन्धान
दार्चुलाको नौगाड गाउँपालिकामा भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन खस्यो

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । राति करिब ८ बजेतिर तीन वटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा

कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढी– कैलालीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको टीकापुर नगरपालिका–७ सत्तीबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको साथबाट

कैलालीमा युवकको विभत्स हत्याः हत्यापछिको फोन रेकर्ड सार्वजनिक (अडियोसहित)

धनगढी – कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्यापछिको फोन रेकर्ड सार्वजनिक भएको छ । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड सार्वजनिक भएको हो

बडुवाल हत्या प्रकरणः २१ अभियुक्त विरुद्ध मुद्धा दायर

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना अभियुक्त विरुद्ध जिल्ला अदालत कैलालीमा मृद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढीमा छोराको हत्या गरी फरार सौतेनी आमा भारतको हरियाणाबाट पक्राउ

धनगढी– धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेकी सौतेनी आमालाई सार्वजनिक गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान्त थापामगरको