अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा मतदान सुरू भएकाे छ । बुधबार विश्वबिद्यालय अन्तर्गत स्वबियु निर्बाचन हुन लागेको हाे । निर्बाचनको लागी ३ वटा मतदान स्थलबाट मतदान सुरू भएकाे
काठमाडौँ : निर्वाचन आयोगले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढ्दै गएको छ। २०६९ मा ललितपुरको सदर चिडियाखाना र २०७२ मा बर्दिया खैरापुरबाट ४२ कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो।
धनगढी : धनगढीमा एक घरमा चट्याङ पर्दा क्षती भएको छ । मंगलबार धनगढी उपमहानगरपालिका ५ तारानगरका कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो । उनले घरको दोस्रो
धनगढी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रारम्भिक परिणाम आउन थालेको छ । कम मतदाता रहेका क्याम्पसहरुमा निर्वाचन सम्पन्न भएलगत्तै नतिजा सार्वजनिक हुन थालेको हो । सुदुरपश्चिमका त्रिवि अन्त्रर्गत सामुदायिक