अत्तरियाकाे दुर्गालक्ष्मीमा २ वजे सम्म साढे ७ सयले गरे मतदान


उनका अनुसार अहिलेसम्म शान्तपुर्वक वातावरणमा मतदान भैरहेको छ । क्याम्पसमा स्ववियु सभापतिका लागि ५ जना चुनाबी मैदानमा होमिएका छन ।

नेबिसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौ को संयुक्त प्यानल बाट भुवन महरा, स्वतन्त्र बाट लोकराज ओझा, अनेरास्वबियु बाट पुस्प सुवेदी, स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्न र अनेरास्ववियु (क्रान्तिकारी) सयुक्त प्यानलबाट पुष्करराज जोशीले उम्मेदवारी दर्ता गराएका छन । क्याम्पसमा १ हजार १ सय ७१ जना मतदाता रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0