समाचार
आत्माहत्या गर्न वाध्य पारिएकी अस्मिताको न्यायका निम्ती अत्तरियामा दिप प्रज्वलन

अत्तरिया :    बलत्कार भएपछी सहन गर्न नसकी आत्माहत्या गरेकी अस्मिता बोहराको न्याय र उनको आत्मा को सान्ती को कामना गर्दै  शनिबार साझ अत्तरिया चोकमा स्थानिय समाजसेवी तथा विद्यार्थीहरुकाे सहभागितामा

सरकारलाई दवाव दिन संघर्ष समितिले राेपे स्वास्थ्य विश्वविद्यालयको गेट अगाडी धान

अत्तरिया : धान दिवसको अवसर पारेर शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमा धान रोपिएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत विश्वविद्यालयको

खोलियो ललिता निवास फाईल

 फारवेष्ट खबर डटकम काठमाडौं,असार १३ । सरकारले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धानको फाइल फेरि खोलेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने

गन्यापधुरा गाउँपालिकाले ल्यायो ३५ करोड ४९ लाखको बजेट, गाउपालिकाले गर्याे सुखी र समृद्ध गाउँपालिका बन्ने दावी

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३५ करोड ४९ लाख १४ हजारको बजेट ल्याएको छ । आइतबार १६ औं गाउँसभामा गाउँपालिकाकि उपाध्यक्ष ज्ञानु सेटी देउवाले

गेटामा स्वास्थ्य विश्वविद्यालय माग्दै डेउडा खेलको अायाेजना गरियाे

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया बसपार्कमा शनिबार डेउडा खेल खेलिएको छ । गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा डेउडा खेल खेलाइएको छ । डेउडाबाट गेटामा सहिद