समाचार
डडेल्धुरा गन्यापधुरा गाउपालिकाका एक जना मृत फेला

डडेल्धुराः डडेल्धुरामा एक जना मृत फेला परेका छन्।जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् । सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार

डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग आजदेखि दैनिक ४ घण्टा अवरुद्ध हुने

डडेल्धुराः डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ। डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवाखाेलास्थित पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्ता दैनिक

गोदावरी नगरपालिकाका विद्यालयमा ५ दिन गर्मी बिदा

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा ५ दिनका लागि बिदा दिइएको छ।नगरपालिकाले एक सूचना जारी गर्दै जेठ २९ गते देखि असार १ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय

सोमवार सुदूरपश्चिम प्रदेश सभा प्रवेशमा राेक लगाईदै

अत्तरिया : सुदुरपश्चिम प्रदेश सभाको बैठक सोमवार ३ बजेका लागि बोलाइएको छ। सुदूरपश्चिममा नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेकाेछ। तर सोमवार प्रदेश सभा प्रवेशमा निषेध गरिने भएको छ। कैलालीको

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको पक्षमा फैसाल आएको छ । एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर निर्धारणको विषयमा