समाचार
गोदावरी नगरपालिका – १० को आगामी वर्षको बजेट ७१ लाख ८४ हजार सार्वजनिक

अत्तरिया :  गोदावरी नगरपालिका – १० ले  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । शुक्रबार वडा भेलामार्फत वडा सदस्य शेर बहादुर तामाङ्ले ७१ लाख ८४ हजार ५८६.६० को बजेट

नेकपा( एमाले) गोदावरी नगरकमिटी दोस्रो अधिबेशनकाे खुल्लासत्र सम्पन्न : भाेली वन्दसत्र हुने

  अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटी को दोस्रो अधिबेशनकाे खुल्लासत्र सम्पन्न भएको छ । अधिबेशन को आज एमाले सचिब  एबम कर्णाली इन्चार्ज  लेखराज भट्ट ले उदघाटन गरेका हुन। नमस्ते

तरुण दल गोदावरीद्धारा गणतन्त्र दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

अत्तरिया : गणतन्त्र दिवसकाे अवसरमा नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मंगलवार १७ औं गणतन्त्र दिवसको अवसरमा रेडक्रस अत्तरियाकाे भवनमा  रक्तदान कार्यक्रम आयोजना गरिएको

आर्थिक वर्ष २०८१/०८२ का लागि गोदावरी -१ ले ल्यायो ८३ लाखकाे बजेट

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका – १ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख १७ हजार ८०७ रुपैया को बजेट ल्याएको छ । सोमबार वडा भेलाको आयोजना गर्दै १ नं

कैलालीको गेटा अस्पतालमा उपकरण अभाव, ६ महिनाभित्र जडान भइसक्ने दाबी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ गेटामा गत वर्षको कात्तिक १ गतेबाट अस्पताल सञ्चालनमा छ। सञ्चालनको सात महिना वितिसक्दा पनि अस्पतालले बिरामी भर्ना भने गर्न सकेको छैन। अस्पतालमा जनशक्तिसँगै उपकरणको अभाव छ।