समाचार
नेकपा अछामको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान सम्पन्न

कमल विक अछाम-  नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान समापन गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गर्दै अछामको मंगलसैन नगरपालिका वडा

गोदावरीमा १८ बर्ष पुगेका सबैलाई कोरोना खोप लगाइने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले १८ बर्ष उमेर पुगेका सबै नागरिकलाई कोरोना खोप लगाउने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै असोज २२ गते देखि १८ बर्ष उमेर

तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन डोटीमा नेकपाको धर्ना

असोज १८, डोटी– नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्देशित अनुसा देशैभर तीन बुँदे सहमति कार्यान्वयन र विध्यमान राष्ट्रिय राजनीतिमा देखिएको संकट त्यसको समाधानमा वर्तमान संसदीय व्यवस्था असफल रहेको पुष्टि भईसकेको

नेपाली कांग्रेसका शिर्ष चार नेता भोली डडेल्धुरा आउँदै

नेपाली कांग्रेसका केन्द्रीय शिर्ष नेताहरु पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा आउने भएका छन्। केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला, पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन

सुदूरपश्चिममा प्रदेश लोकसेवा दसैँपछि खुल्ने

धनगढीस् प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको हो। ‘मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरुलाई पाठ्यक्रमको