पानीमा भिजिरहेका ६५ बर्षीया बृद्धाको अभियान्ता भट्टको पहलमा उद्दार


अत्तरिया – कैलालीको अत्तरियामा हिजो राती करिब ९ बजे तिर एक मानरिक सन्तुलन गुमाएक बृद्धको उद्दार गरिएको छ । अन्दाजी ६०/६५ बर्षका बोल्न नजान्ने मानशिक सन्तुलन कमजोर भएका उनलाइ सामाजिक अभियान्ता यशोदा भट्टको पहलमा उद्दार गरी इलाका प्रहरी कार्याय मालाखेतीलाई बुझाएको थियो ।

उनलाई राती सडकबाट उठाएर इलाका प्रहरी कार्यालयमा राखी खाना खुवाएर प्रहरीको सहयोगमा धनगढीको मानवसेवा आश्रमालाई बुझाएको छ । उनि राती ९ बजे अत्तरिया चोकमा एक बन्द सटरमा भिज्दै बसेका थिए । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहेकी अभियान्ता यशोदा भट्टले उद्दार गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0