समाचार
नेकपा एसले गठन गर्याे ११ सदस्यीय केन्द्रीय सचिवालय

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सचिवालय गठन गरेको हो । माथिल्लो संरचनाका रुपमा सचिवालय गठन भएको प्रवक्ता जग्गनाथ

आज मन्त्रिपरिषद् विस्तार हुँदै, कुन पार्टीबाट को मन्त्री बन्दै छ ?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रीपरिषद्लाई विस्तार गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री बनेको ३ महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नुभएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच बिहीबार मन्त्रालय

रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्री बनाउने तयारी

काठमाडौँ स् एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा ९एकीकृत समाजवादी० ले शुक्रबारबाट औपचारिक रूपमा केन्द्रीय सत्तारोहण गर्न लागेको छ। नेकपा एसले ६(६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको

भीमदत्तमा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयन

कञ्चनपुर – भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको वडा नम्बर १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु गरिएको हो । नगरपालिका क्षेत्रमा रहेका घरको

दशैंको दोस्रो दिनः भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

अत्तरिया, आसोन २२ – नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ।