समाचार
दसैँ मनाउँदै धान बाली भित्र्याउँदै, कैलालीका किसान

कैलाली । बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धान बाली काटेर भित्र्याउने चटारो बढेको छ। मुख्य चाड बडादसैँ मनाउँदै धान बाली पनि भित्र्याउन थालिएको

बाजुरामा पहिरो खस्दा, कर्णाली नदी थुनियो

धनगढीः बाजुरा क्षेत्रमा सुक्खा पहिरो खसेपछि कर्णाली नदी थुनिएको छ। सुक्खा पहिरो खस्या खस्यै भएपछि नदी थुनिएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्वामिकात्तिक गाउँपालिका वडा नम्बर १ मा सुक्खा

नेकपा एमाले गोदावरी नगरकमिटिको शुभकामना आदानप्रदान कार्यक्रम सुरु

अत्तरिया, कैलालीको अत्तरियामा नेकपा एमाले गोदावरी नगर कमिटिको आयोजनामा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ । अत्तरियामा रहेको पतजंली योगा हलमा

२ सातामा सुदूरपश्चिमका नाकाबाट ३४ हजार नेपाली फर्किए

महेन्द्रनगर: पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दसै‌ं–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो। सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व

प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि डोटी र डडेल्धुरा भिड्दै

धनगढी – डडेल्धुरा र डोटी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधिका लागि डोटी डडेलधुराबिच खेल सुरु भएको छ । शनिबार भएका सेमिफाइनल खेलमा डोटीले कैलाली र डडेल्धुराले कञ्चनपुरलाई पराजित