समाचार
अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?

पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो। राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले) को कार्यक्रम जनताको बहुदलीय

कञ्चनपुरको सुन्दरीफाँटाबाट अवैध काठ बरामद

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अवैध काठ बरामद गरेको छ। कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा बस्ने सुकली देवी चौधरीको घरमा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय झलारी

नेकपा एसका केन्द्रीय सदस्य डा. तारा जोशीलाई मातृशोक

धनगढी–  नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. तारा जोशीलाई मातृशोक परेको छ। पार्टीको डडेल्धुराबाट केन्द्रीय सदस्य रहेका जोशीकी ७१ वर्षीया आमा हरिनादेवी जोशीको शनिबार निधन भएको हो। जिल्लाको गन्यापधुरा

बझाङमा प्रहरी हिरासत भित्र एक वृद्धाको मूत्यु

बझाङ– जिल्ला प्रहरी कार्यालय बझाङको हिरासत भित्रै ७७ बर्षीया एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान ९ बजेतिर हिरासतमै मृत्यु भएको हो ।

आज देशभर माओवादी केन्द्रले वडा सम्मेलन गर्दै

धनगढी – नेकपा माओवादी केन्द्रले आज देशभर वडा सम्मेलन गर्दैछ । देशभर ६ हजार ७४३ वटा वडा छन । माओवादी केन्द्रले सबै वडामा एकैदिन नेतृत्व चयन गर्न लागेको हो ।