समाचार
बाजुरामा चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी

मार्तडी- हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ। चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत

कांग्रेसको १४ औँ महाधिवेशनः आज प्रदेश सभा क्षेत्रमा निर्वाचन

अत्तरिया– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सय तीस प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ ।

धनगढीमा अत्याधुनिक सुविधासहितको सिटीहल निर्माण कार्य अन्तिम चरणमा

गोदावरी – नेपाल सरकारको साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा अत्याधुनिक सुविधासहितको सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ । डेढ बिघा जमिनमा २८ करोड ५५ लाखको लगानीमा सो सिटीहल

सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

सुदूरपश्चिम- कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ। ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले

कांग्रेस गोदावरी नगर सभापतिमा चोखाल निर्वाचित

अत्तरिया – नेपाली कांग्रेसको गोदावरी नगरपालिकाको अधिवेशनबाट विरबहादुर चोखाल सभापतिमा निर्वाचित भएका छन । निर्वाचन प्रक्रियामार्फत चोखाल नगर सभापतिमा चुनिएका हुन । सभापति लगायत नगर समितिका लागि २ प्यानल चुनावी