समाचार
काँग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

धनगढी– कैलाली काँग्रेसको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको छ। भोली मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए। आउँदो

अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

धनगढी- कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव उठाइएको छ। बिहीबार दिउँसो १२ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया

कांग्रेस कैलाली क्षेत्र नम्बर ४ मा मतदान सकियो

अत्तरिया– नेपाली काग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ मा मतदान सकिएको छ । अत्तरियामा रहेको रेडक्रसको भवनमा भएको मतदानमा ५ सय ४६ मत खसेको छ । मतदान

नेपाल बारले आज राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै

काठमाडौं– झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस,

घाइते चालकको पनि मृत्यु, मृतकको संख्या ६ पुग्यो

धनगढी- बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा गम्भीर घाइते भएका चालकको पनि मृत्यु भएको छ। जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा