समाचार
पश्चिम सेती आयोजनाको अध्ययनका लागि आयोजना स्थल पुग्यो सरकारी टोली

धनगढी । पश्चिम सेती जल विद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि विज्ञसम्मिलित उच्चस्तरीय टोली आज आयोजना स्थल पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षले नेतृत्व गरेको टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी

अफगानिस्तानमा तालिबानेले महिला मन्त्रालय खारेज गरे

तालिबानले अफगानिस्तानको महिला मन्त्रालय खारेज गरेर त्यसको ठाउँमा आफ्नो पूर्वकार्यकालको नैतिकतासम्बन्धी मन्त्रालय ब्युँत्याएको छ। केही दिनअघि बनाएको सरकारमा महिला मन्त्रालय राखिएकोमा त्यो बन्द गरिएको हो। तालिबानले सन् १९९६ देखि २००१

सुदूरपश्चिमका नवनियुक्त अर्थमन्त्री र राज्यमन्त्रीले सपथ लिए

धनगढी– सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन् । यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा माया

चीनबाट ४४ लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौँ– चीन सरकारसँग खरिद गरेकोमध्ये ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार दिउँसो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख डोज

आजदेखि देशभरका विभिन्न स्थानमा सुपथ पसल सञ्चालनमा

काठमाण्डौ, असोज ०१ । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरका ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउन लागेको