समाचार
कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ

अत्तरीया–कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर पुर्नवास नगरपालिका ८ का हर्क बहादुर धामीलाई पक्राउ गरेको हो।

सुदूरपश्चिममा मंदिरका नाममा ठुलो बजेट दुरुपयोग, आगामी वर्षका लागी १७ करोड बिनियोजन

अत्तरीया–सुदूरपश्चिममा मंदिरका नाममा वर्षेनी ठुलो बजेट छुट्याइने गरेतापनि उपलब्धी भने शुन्य देखीएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ३० करोड, आर्थिक वर्ष २०७६÷७७ मा १६ करोड र चालु आर्थिक

आन्तरिक हवाई उडान खुल्यो, दैनिक ६४ उडान

काठमाडौं,१७ असार–निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः आजदेखि शुरु हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहान

गोदावरीमा बस दुर्घटना

अत्तरीया–गोदावरीमा बस दुर्घटना भएको छ। गोदावरी पुल नजिक पार्किङ गरेर राखेको लु २ ख ४९४० नम्बरको बस करिब ५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव

कैलाली कांग्रेसको सभापतिका लागि दौडधुप सुरु, को–को छन् चर्चामा ?

कैलाली : नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश राजधानीको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप बढ्न थालेको छ। पार्टीका वडा तहदेखि केन्द्रसम्मको अधिवेशनको तयारी थालिएसँगै नेताहरुको