समाचार
मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित हुदै

काठमाडौं  : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन्।

लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा कमल कडायत र प्रथम उपाध्यक्षमा दिनेश बोहरा चयन

अत्तरिया : लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा कमल कडायत चयन भएका छन । बुधबार बसेको क्लबको बैठकले कडायतलाई वर्ष २०२२/०२३ का लागी अध्यक्षमा चयन गरेको हो । वर्ष २०२२/०२३

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अत्तरिया : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार राति पुर्नवास नगरपालिका–११ मा से६प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ सोही नगरपालिकाको वडा नम्बर ५ का ५५ वर्षीय गोपाल

किन मारिए सहिद भीमदत्त पन्त ?

अत्तरिया : किसान नेता सहिद भीमदत्त पन्तको ६९ औं स्मृति दिवस कञ्चनपुरसँगै उनको जन्मथलो डडेल्धुरा जिल्लामा हरेक बर्ष मनाउदै आएको छ। कञ्चनपुरको भीमदत्त स्मृति पार्क, ब्रह्मदेव र बेलारी सँगै डडेल्धुराको

गोदावरीमा  फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि ठेक्का सम्झौता भएको छ । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना धनगढी मार्फत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन