Author: Farwest Khabar

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन : आजै मध्येरातिदेखि स्थिर समय सुरुहुने

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते

अत्तरिया बजारमा एमालेको घरदैलो कार्यक्रम (तस्बिर सहित )

अत्तरिया : नेकपा एमाले द्धारा अत्तरिया बजारमा घर दैलो कार्यक्रम गरेको छ । आज बिहानै देखि एमाले उम्मेदवारहरुले बजार क्षेत्रका व्यापारीसँग भेटघाट गर्दै मत मागिरहेका छन् । एमालेको तर्फबाट प्रतिनिधि

निर्वाचनकालाई मध्यनजरमा राख्दै कैलालीका सीमानाका तीन दिन बन्द हुने

अत्तरिया : निर्वाचनकालाई मध्यनजरमा राख्दै भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्। आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सीमानाका बन्द हुने भएका हुन्। जिल्ला प्रशासन

एमाले सुदूरपश्चिमद्धारा २७ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिकः ५० हजारलाई रोजगारी दिईने

अत्तरिया: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले २७ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिवद्धता पत्रमा मंसिर ४ गते हुने चुनावमा नेकपा एमालेले बहुमत ल्याए पाँच वर्षमा गर्ने कामको विवरण

युवा नेता प्रेमराज भट्टले गरे छोराको जन्मदिनमा दृष्टि फाउण्डेसनलाई ५० हजार सहयोग

अत्तरिया : नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य एवं युवा व्यवसायी प्रेमराज भट्टले आफ्ना छोराको जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्। भट्टले छोरा प्रितम भट्टको पहिलो जन्मदिनको

Advertisement