अत्तरिया बजारमा एमालेको घरदैलो कार्यक्रम (तस्बिर सहित )


अत्तरिया : नेकपा एमाले द्धारा अत्तरिया बजारमा घर दैलो कार्यक्रम गरेको छ । आज बिहानै देखि एमाले उम्मेदवारहरुले बजार क्षेत्रका व्यापारीसँग भेटघाट गर्दै मत मागिरहेका छन् ।

एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्ट , प्रदेशका उम्मेदवार हरि सिँ साउँदले बजार क्षेत्रका मतदाता व्यवसायी संग भेट गरेका छन् । सो क्रममा उनिहरुले एमालेको पक्षमा मत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0