अत्तरिया : मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका लागि २०७४ जेठ ६ गते सम्झौता भयो। १४ किलोमिटर सडक तीन खण्डमा निर्माणको चरणमा छ। पहिलो खण्डको असोज ४ गते समय सकिएको छ।
डडेल्धुराः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र तथा गृहजिल्ला डडेल्धुरा आउन निर्वाचन आयोगले अनुमति दिएको छ। सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान
डडेल्धुराः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीवार गृहजिल्ला डडेल्धुरा आउने भएका छन्। यही १७ गतेदेखि चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको
काठमाडौं । ‘वाइडबडीमा ‘ठूलो लफडा’ भएको छ । त्यसको यथार्थ जानकारी जनतालाई दिनुपर्छ । ठीक छ भने किन यत्रो कुरा आइरहेको छ ? सारा बदमासी भएको छ । धेरै ठूलो
रुपन्देही : नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै