काठमाण्डौं : नेपाल राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै कारवाही गरेको छ। प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डू
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गोदावरी
अत्तरिया : नेपाल विद्यार्थी संघ डडेल्धुराले शिव शिखर बहुउद्देश्य सहकारीले डडेल्धुरा बासीलाई लुटिरहेको भन्दै ज्ञापनपत्र बुझाएको छ। मंगलबार नेविसंघले सो विषयमा आफूहरूको ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशाासन कार्यालय डडेल्धुरालाई ज्ञापनपत्र
डडेल्धुरा : डडेल्धुरा जिल्ला नवदुर्गा गाउपालिकाकाका एक युवक बैतडीको पाटनमा मृत भेटिएका छन् । बैतडीको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका ५
महेन्द्रनगर: बेग्दै पहिचानसाथ शुक्रवार भिमदत्त नगरपालिका सहकारी शाखा प्रमुख श्री बिमला भाट (साउद) को प्रमुख आथित्यतामा श्री डिलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिको एक कार्यक्रमका बिच उद्दघाटन भएको छ । कार्यक्रममा