Author: Farwest Khabar

गोदावरी नगरपालीकाको नवौँ नगरसभा सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाको नवौँ नगरसभा सुरु भएको छ । नगरसभाको बुधबार नगरप्रमुख विरेन्द्र भटट्ले उद्घाटन गरेका हुन् । नगरसभामा १२ ओटै वडाका वडाअध्यक्ष,वडा सदस्य,कार्यपालीका सदस्य,कर्मचारी तथा पत्रकार लगायतको

स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज शहीद दिवस मनाइँदै

काठमाडौँ : प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ।

रवि लामिछानेको सांसद पद खारेज , चितवन–२ मा उपनिर्वाचन हुने

काठमाडौं : सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले

मोटरसाइकलले ठक्कर दिँदा गोदावरी ३ का एक महिलाको ज्यान गयो

अत्तरिया : कैलालीमा मोटरसाइकलले ठक्करबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडाको भित्रिसडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले

भुकम्पमा परेर बाजुराका एक महिलाको मृत्यु

बाजुरा : बाजुरामा मंगलबार दिउँसो गएको भुकम्पमा परेर बाजुराका एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगा

Advertisement