अत्तरिया– कञ्चनपुरको महाकालीमा नदीजन्य पदार्थ उत्खननमा भीमदत्त नगरपालिका र भवानी कन्ट्रक्सनबीच भएको सम्झौतामा डेढ करोड घोटाला भएको खुलेको छ। रोयल्टी संकलनमा डेढ करोड घोटाला भएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग
नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयन गर्न भोली निर्वाचन हुदैछ । संस्थाको नयाँ नेतृत्वका लागि सो सहकारीका वर्तमान सदस्य देवबहादुर बम प्यानल सहित चुनावी मैदानमा छन् । विगत ११ बर्षदेखि
अत्तरिया : नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिको कोषाध्यक्ष पदमा उत्तमबहादुर कठायत मनोनित भएका छन्। बिहिबार धनगढीमा बसेको कांग्रेस सुदूरपश्चिमको बैठकले कठायतलार्इ कोषाध्यक्ष पदमा मनोनित गरेको हो। कठायतलाई नेपाली काँग्रेसपार्टीको
बैतडी / नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले आजै कांग्रेसमा प्रवेश गरेकी हुन् ।
धनगढीः नेपाली काँग्रेस कैलालीको नेतृत्व चयनका लागि भएको निर्वाचनबाट सबै पदाधिकारी र जिल्ला सदस्यको मत परिणाम सार्वजनिक भएको छ। फागुन १५ गते निर्वाचन भएको काँग्रेसको जिल्ला समितिको मतगणना शनिबार सकिएको