काँग्रेस सुदूरपश्चिमको कोषाध्यक्षमा कठायत मनोनित

0
43

अत्तरिया : नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिको कोषाध्यक्ष पदमा उत्तमबहादुर कठायत मनोनित भएका छन्। बिहिबार धनगढीमा बसेको कांग्रेस सुदूरपश्चिमको बैठकले कठायतलार्इ कोषाध्यक्ष पदमा मनोनित गरेको हो।

कठायतलाई नेपाली काँग्रेसपार्टीको प्रदेशस्तरीय समितिले उक्त पदमा मनोनित गरेको कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह (मनु) ले बताए। प्रदेश अधिवेशनबाट कठायत प्रदेश सदस्यमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here