समाज
एमालेमा व्यापक रुपमा जिम्मेवारी हेरफेरः लेखराज भट्ट बने कर्णाली प्रदेशका इन्चार्ज

काठमाडौँः  नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको  व्यापक रुपमा कार्य विभाजन हेरफेर गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

गेटामा विश्वविद्यालयकाे गलत निर्णय बिरुद्द आन्दोलन चर्कियो

अत्तरिया  : कैलालीको गेटामा सरकारले आँफैले घोषणा गरेको “शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय”का लागी आबश्यक बजेट नछुट्याएको भन्दै अत्तरियामा आधा घण्टा चक्का जाम गरिएको छ । संघर्ष समितीको

गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले गर्याे थप आन्दोलन गर्ने घाेषणा

अत्तरिया  : गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले थप आन्दोलन गर्ने घोषणा गरेको छ। त्यसको लागी बुधवार अत्तरियामा समितीले सुझाब संकलन गरेको थियो ।  संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)को अध्यक्षतामा

पुर्वराजा ज्ञानेद्र शाहले भोलि बिहान ११ बजे अत्तरियामा राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्ने 

अत्तरिया : पुर्वराजा ज्ञानेन्द्र शाहले भोलि अत्तरियामा रहेकाे राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेकाे छ। नागरिक अभिनन्दन कार्यक्रममा सहभागिताका लागि धनगढीमा रहेका पुर्वराजा शाहले भोलि बिहान ११ बजे अत्तरिया