सेति नदिमा एक युवक द्वारा आत्महत्या


बझाङ : सेति नदिमा एक युवक द्वारा आत्महत्या गरेका छन ।

(फाईल तस्वीर)
बझाङको जयपृथ्वी न पा ४ खोचा भिडमनिमा जनपा ३ पडेसका कविराज खड्काले सेती नदीमा हाम फालेका छन ।
हामफालेका युवकको खोचा मसानी थान नजिकैवाट भर्खर शव निकालिएको छ । घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1