सुदूरपश्चिम
धनगढीका मेयर हमालको पहिलो निर्णय : धनगढीको बिकासको लागी पञ्चवर्षीय योजना बनाईने

धनगढी : धनगढी उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले प्रमुख प्रशासकीय

कैलालीमा सबै भन्दा नयाँ नागरिक उन्मुक्ति पार्टी बन्यो पहिलो दल

अत्तरिया : कैलालीका १३ वटा स्थानीय तहमध्ये ४ पालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको सवै भन्दा कान्छो नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको छ । थारुको बाहुलक्षेत्र

गोदावरीका नगरप्रमुख र उपप्रमुखले द्धारा पदभार ग्रहण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन । बिहिबार पद तथा गोपनियताको सपथ लिएका मेयर र उपमेयरले शुक्रबार नगरपालिकाको पदभार ग्रहण

गोदावरी नगरपालिकाको मेयरमा निर्बाचित बिरेन्द्र भट्टले सपथ लिए संगै आजै अन्य उपमेयर सहितलाई सपथ खुवाउदै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको मेयरमा निर्बाचित बिरेन्द्र भट्टले आज (बिहीबार) सपथ लिएका छन् । उनलाई कैलालीका मुख्य निर्बाचित अधिकृत जयानन्द पनेरुले सपथ खुवाएका हुन । भट्ट बुधबार मेयरमा निर्बाचित

गोदावरीको मेयरमा कांग्रेसका बिरेन्द्र भट्ट र उपमेयरमा शारदा देवी रोकाया बिजयी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा कांग्रेसका विरेन्द्र भट्ट निर्वाचित भएका छन । बुधबार सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ को फराकिलो मत अन्तरले