कैलालीका १३ वटै स्थानीय तहको नतिजा सार्वजनिक


अत्तरिया : कैलालीका १३ वटै स्थानीय तहको नतिजा सार्वजनिक गरिएको छ ।बैशाख ३० गते भएको चुनावको आइतबार मात्रै अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

१३ पालिकामध्ये सबैभन्दा बढी नागरिक उन्मुक्ति पार्टीले जितेको छ । उनले ४ पालिकामा जित हासिल गरेको छ । त्यस्तै नेपाली कांग्रेसले ३, नेकपा एमाले र नेकपा माओवादीले २/२ र स्वतन्त्र र नेकपा एकीकृत समाजवादीले १/१ पालिका जितेका छन ।

धनगढी उपमहानगरपालिका, कैलाली
गोपाल हमाल : स्वतन्त्र
२६,८६५

कैलारी गाउँपालिका, कैलाली
राज समझ चौधरी – नेपाली काँग्रेस
१०४९२
गोदावरी नगरपालिका, कैलाली
विरेन्द्र भट्ट – नेपाली काँग्रेस
१५५०१

गौरीगंगा नगरपालिका, कैलाली
देवी दत्त कडेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१३७९५

घोडाघोडी नगरपालिका, कैलाली
खडक बहादुर रावत – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
१३१२८
चुरे गाउँपालिका, कैलाली
चक्र बहादुर बोगटी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३३०५

जोशीपुर गाउँपालिका, कैलाली
चित्र बहादुर चौधरी – नागरिक उन्मुक्ति पार्टी
४९०३

टिकापुर नगरपालिका, कैलाली
रामलाल डगौरा थारु – नागरिक उन्मुक्ति पार्टी
९६४२

जानकी गाउँपालिका, कैलाली
गणेश चौधरी – नागरिक उन्मुक्ति पार्टी
७१५१

बर्दगोरीया गाउँपालिका, कैलाली
कर्ण वहादुर कुँवर – नेपाल कम्युनिष्ट पार्टी एमाले
५८४२

भजनी नगरपालिका, कैलाली
केवल चौधरी – नागरिक उन्मुक्ति पार्टी
८९६६

मोहन्याल गाउँपालिका, कैलाली
देवी दत्त उपाध्याय – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र
३१३४

लम्की चुहा नगरपालिका, कैलाली
सुशिला शाही – नेपाली काँग्रेस
१२७१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0