गोदावरीका नगरप्रमुख र उपप्रमुखले द्धारा पदभार ग्रहण


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन । बिहिबार पद तथा गोपनियताको सपथ लिएका मेयर र उपमेयरले शुक्रबार नगरपालिकाको पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहणपछि नगर प्रमुख र उपप्रमुखले नगरपालिकाका सबै शाखाको अवलोकन गरेका थिए । त्यस्तै पदभार ग्रहण लगत्तै नवनिर्मित वडा नं.२ तेघरीमा रहेको नगरपालिकाको भवनको र मालाखेति अस्पतालको समेत अवलोकन गरेकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0