गोदावरी नगरपालिकाको मेयरमा निर्बाचित बिरेन्द्र भट्टले सपथ लिए संगै आजै अन्य उपमेयर सहितलाई सपथ खुवाउदै


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको मेयरमा निर्बाचित बिरेन्द्र भट्टले आज (बिहीबार) सपथ लिएका छन् । उनलाई कैलालीका मुख्य निर्बाचित अधिकृत जयानन्द पनेरुले सपथ खुवाएका हुन । भट्ट बुधबार मेयरमा निर्बाचित भएका थिए ।भट्टले आज नै गोदावरी नगरपालिकाका उपमेयर सहित १२ वटै वडाबाट निर्बाचित जन प्रतिनिधीलाई सपथ खुवाउने कार्यकर्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0