सुदूरपश्चिम
नेपाली सेनाका कारण अत्तरिया बसपार्क निर्माणमा अन्यौलता

अत्तरियाः  कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा अवस्थीत बसपार्क रहेको जमिन हाल सेनाको मातहतमा छ ।सेनाको मातहतमा भएपनि सेनाले प्रयोगमा नल्याएका कारण अहिले पनि सो बसपार्क नगरपालिकाले सञ्चालन गरीरहेको अवस्था

कैलालीको चुरे गाउँपालिकामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य सेवा सुरु

अत्तरीया : कैलालीको चुरे गाउँपालिकाले निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवा सुरु गरेको छ । चुरे गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बिशेष महत्वपूर्ण योगदान दिने उदेश्यले निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराईएको

सरकारी स्कुलमा पढेका डोटीका धरणिधर भट्ट कैलाली बहुमुखी क्याम्पसबाट बने ‘टियु टपर’ !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा धरणिधर भट्ट सर्वाेत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत भट्टले त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा अहिलेसम्मकै सर्वाधिक अंक ३.९८

बैतडीमा एक युवक मृतअवस्थामा फेला

बैतडी  – बैतडीमा एक जना युवक मृत फेला परेका छन् । शुक्रबार जिल्लाको सुर्नया गाउँपालिका वडा नं ७ का ३७ वर्षिय रघुबिर कुवँर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय

दार्चुलाका सशस्त्र प्रहरी हवल्दारलाई जेल हाल्न ‘कथित’ पत्रकारको यस्तो बयान

अत्तरिया : दार्चुलामा रहेको सशस्त्र प्रहरी गणभित्रको अनियमितता बाहिर ल्याउने हवल्दार यतिबेला एक पत्रकार भनिएका व्यक्तिका कारण जेलमा छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा कार्यरत २ तिहाईभन्दा बढी