कैलालीको चुरे गाउँपालिकामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य सेवा सुरु


अत्तरीया : कैलालीको चुरे गाउँपालिकाले निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवा सुरु गरेको छ । चुरे गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बिशेष महत्वपूर्ण योगदान दिने उदेश्यले निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराईएको गाउपालिकाले भनाई रहेको छ ।

गाउँपालिकाले बिहीबार देखि निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवा संचालनमा ल्याएको छ । निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवामा गाउँपालिकाका सम्पूर्ण वडाबासीहरुले उपभोग गर्न पाउने गाउँपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0