सुदूरपश्चिम
दुर्गालक्ष्मीमा प्राकृतिक जीवनशैली मार्फत स्वास्थ्य सुधार विषयक प्रशिक्षण संगै पाेडकाष्ट संचालन

अत्तरिया : कैलालीकाे अत्तरियामा रहेकाे दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयकाे आयोजनामा “प्राकृतिक जीवनशैलीमा आधारित, भान्सा बदलेर स्वस्थ हुने उपाय” विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। शनिबार (अाज) बिहान

कैलालीकाे गोदावरीमा ‘कोसेली रेस्टुरेन्ट’ नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

अत्तरिया:  कैलालीकाे गोदावरी नगरपालिका–४, गोदावरीमा पछिल्लो समय नयाँ व्यवस्थापनसहित सेवा दिने लक्ष्यका साथ “कोसेली रेस्टुरेन्ट” सञ्चालनमा आएको छ। कोसेली रेस्टुरेन्टको रूपमा सुरु गरिएको यो रेस्टुरेन्टले समयानुकूल परिकार र त्यसअनुरूपका गतिविधिहरू

अत्तरियावाट डीडीसी अन्यत्र नसार्न माग गर्दै संघर्ष समितले गर्याे चक्काजाम

अत्तरिया :कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) लाई अन्यत्र  नसार्न माग गर्दै स्थानीय संघर्ष समितिले बिहीबार बिहान  चक्काजाम गरेका छन । संघर्ष समितिले बिहान ९:३० बजेदेखि १० बजेसम्म

‘जय गोदावरी’ अभियानद्वारा डिभजन वन अत्तरियालाई दवाव स्वरुप विग्रेकाे चश्मा हस्तान्तरण

 अत्तरिया : कैलालीमा गोदावरी नगरपालिका–१ अन्तर्गत महेन्द्र राजमार्गको पूर्वपट्टि रहेकाे सुरक्षा सामुदायिक वनको खाली जमिनमा केही व्यक्तिहरू तथा  समूहहरुले अवैध रूपमा पक्की भवन निर्माण गरिरहेको भन्दै (अाज)  मंगलवार स्थानीय स्तरको

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न धन्यवाद संगै बजेट माग

अत्तरिया  : सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि धन्यवाद संगै अावश्यक बजेट माग गरिएको छ। कैलालीको गोदावरी नगरपालिका–५ गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ