‘जय गोदावरी’ अभियानद्वारा डिभजन वन अत्तरियालाई दवाव स्वरुप विग्रेकाे चश्मा हस्तान्तरण


 अत्तरिया : कैलालीमा गोदावरी नगरपालिका–१ अन्तर्गत महेन्द्र राजमार्गको पूर्वपट्टि रहेकाे सुरक्षा सामुदायिक वनको खाली जमिनमा केही व्यक्तिहरू तथा  समूहहरुले अवैध रूपमा पक्की भवन निर्माण गरिरहेको भन्दै (अाज)  मंगलवार स्थानीय स्तरको दबाब समुहले बिरोध जनाएको छ।