EMC Football Cup 2082 सुरु, होलिल्यान्ड स्कुलको प्रभावशाली जित
अत्तरिया : सुदूरपश्चिम युवा चेम्बर अफ कमर्स र माउन्ट एभरेष्ट क्लबको आयोजनामा, त्रिनयन नेपाल र EMC+2 क्याम्पसको सहकार्यमा सुरु भएको EMC Football Cup 2082 उद्घाटन समारोहका साथ सुरु गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिम क्षेत्रका २३ वटा विद्यालय टिमहरूको सहभागिता रहेको छ ।