दुर्गालक्ष्मीमा प्राकृतिक जीवनशैली मार्फत स्वास्थ्य सुधार विषयक प्रशिक्षण संगै पाेडकाष्ट संचालन


कैलालीकाे अत्तरियामा रहेकाे  दुर्गालक्ष्मी नमुना मा वि द्वारा अाफ्नै  पोडकास्ट इण्ट्रो सार्वजनिक गरेकाे छ । याे पाेडकाष्ट ईण्टाे संचालनमा ल्याउने अाफ्नाे विद्यालय नेपालकै पहिलाे सामुदायीक विद्यालय भएकाे समेत अध्यक्ष शाहले दावीगरेका थिए ।