सुदूरपश्चिम
अत्तरियामा प्रहरी लागू औषध, वेश्यावृत्ति र जुवातास नियन्त्रणमा निर्मम भएर लाग्छ : डिएसपी थापा

अत्तरिया : इलाका प्रहरी कार्यालय मालाखेती (ईप्रका) का नवनियुक्त डिएसपी गंगा बहादुर थापाले अत्तरिया क्षेत्रमा लागूऔषध वेश्यावृत्ति नियन्त्रणमा प्रहरी निर्मम भएर लाग्ने बताएका छन् । बुधवार ईप्रका क्षेत्रका विभिन्न राजनीतिक

कर्णालीमा बेपत्ता शाहीसँगै हाम फालेका ६ जनालाई प्रहरीले गर्याे पक्राउ

अत्तरिया :  सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगीत गरिएको छ । कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का

सुदुरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

अत्तरिया :  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि

कैलालीको श्रीपुर खानेपानी निर्बाचनमा काँग्रेस एमालेका संयुक्त उम्मेदवार भर्सेज स्वतन्त्र युबा समूह भिड्दै

 अत्तरिया : कैलालीकाे श्रीपुर खानेपानी सरसफाई तथा उपभोक्ता समिति  गोदावरी -७ मा नयाँ नेतृत्वको लागि (भोलि) शनिबार दुई समुह निर्बाचनमा हाेमिएका  छन। आगामी नेतृत्वको लागि  काङ्ग्रेस एमालेकाे गठवन्धन संग स्वतन्त्र

लालपुरको श्रीपुर खानेपानी निर्वाचनमा उपाध्यक्षमा गाेतामे निर्विराेध निर्वाचित , अन्यका लागी १९ गते निर्वाचन हुदै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई  उपभोक्ता समितिको निर्वाचन यही फागुन १९ गते शनिबार हुने भएको छ । खानेपानीको नयाँ कार्यसमिति चयनका लागि