गाेदावरीमा एडिबीको ऋण अनुदान एवम् नेपाल सरकारकाे सहयोगमा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण
अत्तरिया : गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाँडा सामुदायिक वन क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य सम्पन्न भई आज बाट संचालनका लागि नेपाली कांग्रेसका पूर्व उप-सभापति,महामन्त्री एवं नेपाल सरकारका उप-प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले समुद्घाटन गरेका हुन ।