सुदूरपश्चिम
अत्तरियाकी पत्रकार साउँदलाई ठक्कर दिने गाडी सहित चालक पक्राउ

अत्तरिया :  अत्तरियाकी पत्रकार सकुन्तला साउँदलाई ठक्कर दिने जिप सहित चालक समातिएका छन । शुक्रबार साँझ अत्तरियाको पहाड रोडमा साउँद सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई ठक्कर दिएर

प्रदेश प्रमुखलाई नागरिक उन्मुक्ति पार्टीकाे पत्र : सोडारीलाई कैलाशले गरेको सर्मथन गैरसंवैधानिक

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को बहुमत सांसदहरुले कैलाश चौधरी संसदीय दलको नेता नभएको भन्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्तिका लागि पेश भएको

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका सोडारीले गरे दाबी पेश

अत्तरिया : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन। माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले मुख्यमन्त्रीमा दाबी

गोदावरीमा ८ कक्षाकाे नगरबाटै उत्तरपुस्तिका जाँचिदा ५०प्रतिशत भन्दा बढि नतिजा खस्कियाे

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको नगर स्तरीय कक्षा ८ को परीक्षाको नतिजा खस्किएको छ । शैक्षिक सत्र २०७९ को नगर स्तरीय परीक्षामा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा शैक्षिक सत्र २०८०

सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै दुई सांसदद्धारा दाबी पेस

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन्। प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन सो पार्टीकै दुई सांसदद्धारा मुख्यमन्त्रीमा दाबी पेस