सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त आजै साँझ ७ बजे शपथ लिदै


 

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री सोडारीले आजै साँझ ७ बजे शपथ लिने बताईएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0