कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । चौधरीले माछा र भुरा बेचेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन ।
डोटीः जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले
अत्तरिया – खाध्य र पेट्रोलियम पदार्थमा भएको मृल्य वृद्धि विरुद्ध कैलालीको अत्तरियामा बिरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्तरगत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अत्तरियामा विरोध प्रदर्शन गरेको हो
धनगढी– कैलालीमा खुकरी प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१
अत्तरिया- डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा ३१ सदस्यीय समानान्तर कमिटी गठन गरिएको छ । अध्यक्षमा डम्मर जोशी, उपाध्यक्ष संगिता विक, सचिव विर बहादुर ऐर र सह–सचिव हरि विकसहित