सुदूरपश्चिम
नेपाली कांग्रेस गोदावरी– १ को सभापतिमा शिवराज जोशी विजयी

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ कांग्रेसको वडा सभापतिमा शिवराज जोशी निर्वाचित भएका छन । जोशी १ सय ७९ मत ल्याएर वडा सभापतिमा विजयी भएका हुन । उनका प्रतिद्धन्दी

अझै भेटिएनन् महाकाली नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता बालक

धनगढीः महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन। गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका

नगरसभापति र सचिव वडामा पराजित

अत्तरिया– नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत कैलालीको गोदावरी नगरपालिकामा शनिबार भएको निर्वाचनमा नगरसभापति र नगरसचिव पराजित भएका छन । वडा नं। १ बाट क्षेत्रिय प्रतिनिधिमा उम्मेदवारी दिएका कांग्रेसका नगरसभापति

कैलालीमा कांग्रेसको अधिवेशनः १२० वडामा नयाँ नेतृत्व चयन

धनगढीः क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबारदेखि भइरहेको छ। जिल्लाका १३ वटै स्थानीय तहका वडामा अधिवेशन भइरहेको छ। कांग्रेस जिल्ला कार्यसमितिको प्रचारप्रसार

कैलालीमा आजदेखि कांग्रेसको वडा अधिवेशन सुरु

गोदावरी: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ। तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो। आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने