सुदूरपश्चिम
धनगढीमा गर्मी बढेसंगै तापक्रम ३६ डिग्री सेल्सियस पुग्यो

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी बढेको छ। पछिल्लो केही दिनदेखि यहाँ घाम चर्किन थालेसँगै गर्मी बढेको हो। आज धनगढीको तापक्रम ३६ डिगी सेल्सियस पुगेको छ। जल तथा

सुदूरपश्चिम सरकार परिवर्तनका लागि केन्द्रको निर्णय पर्खदै काँग्रेस

धनगढी : गत ३० फागुनमा कैलाली आएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि चाडै नै आउने बताए । प्रचण्डको यस्तो भनाइ पछि

कञ्चनपुरको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीको भवन उद्घाटन

कञ्चनपुर – कञ्चनपुरमा रहेको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्थाको भवनको उद्घाटन गरिएको छ। बेदकोट नगरपालिका–४ बैतडामा निर्मित उक्त भवनको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका हुन्। दोस्रो साधारण सभाको अवसरमा प्रदेश

बाजुराको नाउलीगाडमा झोलुंगे पुल निर्माण हुँदा १० गाउँ लाभान्वित

बाजुरा– बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे। बाजुराको मल्लोदुगुनको

नवजीवन सहकारी संस्थाको अध्यक्षमा बम निर्वाचित,यस्तो छ निर्वाचित भएकाहरुको सुचि

धनगढी। नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनबाट संस्थाको अध्यक्षमा देवबहादुर बम निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टका अनुसार बमले ८ हजार ३ सय ९१