सुदूरपश्चिम
सेती प्रादेशिक अस्पताल पदाधिकारीद्वारा पदभार ग्रहण, स्वास्थ्य क्षेत्र प्रबिधिमैत्री र सहज बनाउने उद्घोष

धनगढी : सुदूरपश्चिमको प्रमुख अस्पताल सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नर बहादूर शाह निर्मल लगाएत सदस्यहरु डिल्ली राज भट्ट, रोजी बस्नेत, पुस्पराज राना, राजेन्द्र चापागाई र बिजय अधिकारीले बुधवार

गोदावरीमा पनि भूमिहिनको जग्गा नापीको काम सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा जग्गा नापीको काम सुरु भएको छ । गोदावरी नगरपालिका – ५ बरबट्टाबाट नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापीगर्न सुरु गरेको हो

सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो पहिलोपटक विज्ञापन (सूचना सहित)

धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पहिलोपटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन,

अत्तरियामा वैदिक गणित सम्बन्धि सेमिनार सम्पन्न

अत्तरिया– कैलालीको अत्तरियामा पहिलो पटक वैदिक गणित सम्बन्धि सेमिनार सम्पन्न भएको छ । सेमिनार सोमबार बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको हलमा संचालन

सुदूरपश्चिममा १० हजार म्यादी प्रहरी माग, आवेदन भर्नेको भिड

धनगढी– सुदूरपश्चिम प्रदेशमा करिब १० हजार म्यादी प्रहरी भर्ना गरिने भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा कुल ९ हजार ९