कैलाली
प्रदेश राजधानी तोकेको तीन वर्ष: पूर्वाधारका कामले गति लिन सकेन

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन। प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा

उल्का गार्मेन्ट उद्योगले माग्यो २७ जना कर्मचारी

धनगढी विगत लामो समयदेखि कोरियामा रोजगारी गरी नेपाल फर्किएका ५ जना युवाहरुले धनगढीमा सञ्चालन गरेको उल्का गार्मेन्ट उद्योग संचालनको अन्तिम चरणमा पुगेको छ । करोडौंको लगानीमा सञ्चान हुन लागेको उक्त

पाँच दिनपछि खुल्यो गौरीगंगा नगरपालिकामा लागेको ताला

अत्तरिया– जिल्लाको गौरीगंगा नगरपालिकामा लगाएको ताला पाँच दिनपछि खुलेको छ । भदौ २८ गते पाँच दलीय गठबन्धनले नगरपालिकाको कार्यालयमा गरेको नगरपालितालाबन्दी ५ दिन पछि शुक्रवार खुलेको हो । पाँच दलीय

कैलालीमा मोटरसाईकल ठोक्कीदा दुई जना घाईते, दुई फरार

कैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्कीदा दुई जना घाईते भएका छन्। सुक्रबार बिहान जिल्लाको लम्कीचुहा नगरपालिका –३ गोरुङ्गेमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ९५१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा

टीकापुरको नगरसभा फेरि स्थगितः वडा विभाजनप्रति तीब्र असन्तुष्टी

टीकापुर नगरपालिकाको नवौं नगरसभा आज फेरि पनि स्थगित भएको छ। वडा विभाजनको प्रस्तावमा नागरिकस्तरबाट तीब्र असन्तुष्टी भएपछि नगरसभा स्थगित हुँदै आएको छ। आज हुने भनिएको नगरसभा असार २५ गते १