डोटी
डोटीमा अाफ्नै स्वकीय सचिवमाथि मेयरले गरे खुकुरी प्रहार

डोटीः डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ। मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको

डोटीमा माइत हिँडेकी महिला दिउँसै यसरी लुटिइन्

अत्तरियाः डोटीमा माइत जाँदै गरेकी एक महिला दिउँसै लुटिएकी छन्। बुधबार सायल गाउँपालिका वडा नम्बर ६ कालागाउँ घर भएकी २७ वर्षीया पार्वती कटुवाल लुटिएकी हुन्। आदर्श गाउँपालिका ६ थालस्थित माइती

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैनन् : मुख्यमन्त्री भट्ट

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा

पत्रकार, विद्यार्थी र ज्येष्ठ नागरिकलाई नगरबसमा ५० प्रतिशत छुट

डोटीः दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ । नगरबसमा यात्रा

बर्सातले सुठो कुहिँदा डोटीका किसान चिन्तित

डोटी- काँचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसान लगातारजसो भइरहेको बर्सातका कारण सुठो सुक्न नपाउँदा चिन्तित भएका छन्। मेहनतअनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन