प्रदेश समाचार
चुरेको एक सामुदायिक वनमा २५ लाख २४ हजार ३ सय ४६ रुपियाँ हिनामिना गरेको भन्दै अख्तियारमा मुद्दा दायर

अत्तरिया : कैलालीको चुरे गाउँपालिका ३ मा रहेको गुप्तपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै मुद्द्दा दायर गरेको छ ।

डडेल्धुरामा नेकपा एस र कांग्रेस (बीपी) बीच ६ बुँदे चुनावी समझदारी सहित भयो चुनावी तालमेल

डडेल्धुरा : प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच  ६ बुँदे चुनावी समझदारी सहित तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले

डडेल्धुरामा एमालेले तोड्यो कांग्रेस (बीपी)सँगको चुनावी तालमेल (विज्ञप्ती सहित)

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस (बीपी) सँगको चुनावी तालमेल तोडेको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुरामा कांग्रेस ९बीपी० सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको थियो।

प्रदेश कमिटी सदस्य रावलद्धारा एमाले परित्याग

अत्तरिया : नेकपा एमालेका प्रदेश कमिटी सदस्य मान बहादुर रावलले पार्टी परित्याग गरेका छन् । आज एक बिज्ञप्त्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन । उनले नेकपा एमालेको संस्थापक

प्रधानमन्त्री देउवाविरूद्ध डडेल्धुरामा ढकालद्धारा स्वतन्त्र उम्मेदवारी दर्ता

डडेल्धुरा : प्रतिनिधि सभाको निर्वाचन लड्न डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनले